सम्पत्तिबारे गृहमन्त्रीको जवाफ: हजुरबुवाको अंशवण्डा नहुँदैको हो, अनावश्यक भ्रम नफैलाऔँ

दलित अनलाइन बैशाख ३, २०८३

काठमाडौँ —   गृहमन्त्री सुधन गुरुङले आफूले सार्वजनिक गरेको सम्पत्तिका बारेमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन् । उनले आफ्नो हजुरबुवाको अंशवण्डा हुनुअघिकै सम्पत्ति सार्वजनिक गरेको भन्दै यसमा अनावश्यक भ्रम पैदा गर्न आवश्यक नरहेको उल्लेख गरेका छन् ।

NMB

सरकारमा सहभागी मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएपछि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले यो अनावश्यक हल्ला भएको बताए । संघीय संसद सचिवालयको प्राङ्गणमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘अहिले आएको विवरण अनुसारको मेरो हजुरबुवाको अंशबण्डा नहुँदैको हो । सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन सन्चारकर्मीलाई अनुरोध गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank