भोलिदेखि मतदाता नामावली स‌कलन गरिँदै

दलित अनलाइन चैत्र २१, २०८२

काठमाडौँ — निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनः सञ्चालन गर्ने भएको छ।

आयोगको गत चैत १८ गतेको बैठकले मतदाता नामावली संकलन कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो। राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्न सक्नेछन्।

Laxmi sunrise bank

प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिनेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि–इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank