यी हुन् निर्वाचित ११० सांसद, आयोगले बिहीबार प्रमाण पत्र दिने

दलित अनलाइन चैत्र ४, २०८२

काठमाडौँ —  निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ।  प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक सांसदका लागि नाम सिफारिस गरेका थिए। त्यसकै आधारमा आज निर्वाचन आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेको हो।

समानुपातिकबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगले निर्वाचित भएको प्रमाणपत्र लिनका लागि आवश्यक कागजात बुझाउन आग्रह गरेको छ।

Nic asia bank

त्यसका लागि समानुपातिकतर्फ निर्वाचित भएका सांसदले चैत ३ गते कार्यालय समयभित्र सक्कलै नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्र र दुई प्रति पासपोर्ट साइजको फोटा बुझाउनुपर्नेछ। आयोगको सचिवालयमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा कागजात बुझाउन भनेको छ।

समानुपातिक सांसदको नामावली:


Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank