गोरखा — जेनजी आगुवा सुदन गुरुङले उम्मेदवारी दर्ता गराएका छन्। उनले गोरखा–१ मा रास्वपाबाट उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ताका लागि गुरूङ ड्रेसमा निर्वाचन कार्यालय पुगेका थिए।

चुमनुब्री–३ का गुरूङ जेनजी आन्दोलनबाट चर्चामा आएका थिए। बालेनलाई रास्वापामा ल्याउन भूमिका खेलेका उनी बालेनसँगै रास्वपामा आएका थिए।


























Leave a Reply