मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफलमा प्रधानमन्त्री कार्की

दलित अनलाइन अशोज १, २०८२

काठमाडौं—  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल सुरु गरेकी छन्।

अहिले प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल छलफलमा रहेको जनाइएको छ।

बालुवाटारमा भएको छलफलमा सरकारका मुख्यसचिव एकनारायण अर्याल पनि सामेल छन्। छलफल जारी रहेको छ।

छलफलले गति लिएसँगै चाँडै मन्त्रिपरिषद्ले पुर्णता पाउने संभावना देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank