जेनजी पुस्तालाई अपिल गर्दै प्रधान सेनापति

दलित अनलाइन भदौ २४, २०८२

काठमाडौं —  प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी प्रदर्शनकारीलाई अपिल गर्ने भएका छन् । सेनापतिले प्रदर्शनकारीलाई अपिल गर्न लागेको सेनाका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

यसअघि मुख्यसचिव एकनारायण अर्याल र ३ सुरक्षा प्रमुखहरूले बक्तव्य जारी गर्दै संयमित हुन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank