रसुवा बाढी : नौजनाको सकुशल उद्धार

दलित अनलाइन असार २४, २०८२

काठमाडौँ — नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा गएराति आएको भीषण बाढीमा फसेका नौजनाको सकुशल उद्धार गरिएको छ। सम्पर्कविहीन भएका ३७ जनामध्ये २२ जना सुरक्षित ठाउँमा सकुशल रहेका र अन्य १५ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले जानकारी दिए।

Shivam Cement

हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयार रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ। हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank