भरतपुरमा रेनुले लिइन अग्रता

दलित अनलाईन ३१ बैशाख २०७९, शनिबार १८:४८

भरतपुर —भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार रेनु दाहाल १३९ मतका साथ अग्रस्थानमा छन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विजय सुवेदीले १२७ मत ल्याएका छन् ।

महानगरको ३५०  मत गन्दा एमाले रेनुले १३९  मत ल्याएकी छन् भने एमाले मेयरका उम्मेदवार विजय सुवेदीले १२७ मत ल्याएका छन् । सुवेदी भन्दा दाहाल  १२ मतले अघि छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत पाएका छन् ।
उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेनले १६१ र एमालेका हिमला गुरुङले  ९१  मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank