डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रोकाय विजयी

दलित अनलाईन ३१ बैशाख २०७९, शनिबार १५:२४

काठमाडौं — डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नेकपा माओवादी केन्द्रका उम्मेदवार नारसिंह रोकाय विजयी भएका छन् ।

काङ्ग्रेस–एमाले–समाजवादीको गठबन्धनविरुद्ध एकल मैदानमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार रोकाय विजयी भएका हुन् ।

रोकायसँगै उपाध्यक्षमा अमृता लामा र तीन वडा अध्यक्षसमेत माओवादी केन्द्रले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank