पत्रकार दर्नाल सम्मानित

दलित अनलाईन ३ मंसिर २०७८, शुक्रबार २१:२५

काठमाडौं— गोरखापत्र दैनिकका संवाददाता एवं राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय महासचिव लक्ष्मण दर्नाल पुरस्कृत र सम्मानित भएका छन ।

सहकारी तथा बैंकिङ क्षेत्रको प्रवद्र्धन र सम्वद्र्धनका लागि मिडियाका माध्ययमबाट महत्वपूर्ण योगदान पुर्याए वापत नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले उनलाई सम्मान गरेको हो ।

संघको ३० औँ बार्षिक साधारण सभा समारोहमा  भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सम्मान प्रदान गरेकी हुन् । दर्नाल १६ वर्षदेखि पत्रकारिता क्रियाशील छन भने विगत १० वर्षदेखि गोरखापत्र दैनिकमा कार्यरत छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank