राजपा नेता राजेन्द्र महतोको घरमा बम

दलित अनलाईन ३ श्रावण २०७५, बिहीबार १६:३१

सर्लाही,३ साउन– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको गृहजिल्ला सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित घरमा प्रेसर कुकर बम भेटिएको छ ।

विधायक उपेन्द्र महतोले बिहान बच्चाहरुले बम फेला पारेको बताए । महतोले आफूहरुले आफ्नोे गाउँपालिकामा रहेका एैलानी र पर्ती जग्गाहरु खोजबिन गरेर विकास निर्माणका कामहरु गरिरहेकाले विरोधीहरुले तर्साउन बम राखेको हुनसक्ने बताए । मलाई के शंका छ भने तिनीहरुले नै तर्साउन बम हालेको हुनु पर्छ। महात्तोले भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank