तराईमा हुस्सु–कुहिरो

दलित अनलाइन माघ २६, २०८२

काठमाडौँ —  नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ।  महाशाखाका अनुसार यतिबेला तराई भूभागका धेरै स्थान तथा उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ भने देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ।

Nic asia bank

महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको संकेत गरेको छ। अन्य भू–भागको मौसम मुख्यतया सफा रहने भए पनि चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank