काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार बयान लिएको छ। गत भदौ २३ र २४ गते भएको घटनाबारे तत्कालीन प्रधानमन्त्री ओलीसँग बयान लिएको हो। ओली अहिले पनि बयानकाक्रममा आयोगमै छन्।

जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनालाई लिएर ओलीमागि गंभिर मानवअधिकार उल्लङघनको आरोप लाग्दै आएको छ। जेनजी आन्दोलनकाक्रममा आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिँदै आएको छ। आयोगले काठमाडौं महानगरका मेयर बालेन शाहसँग पनि बयान लिइसकेको छ।


























Leave a Reply