मेयर रेनु दाहाललाई प्रतिनिधिसभा उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस

दलित अनलाइन पुस १०, २०८२

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीले आगामी संसदीय निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई प्रतिनिधिसभा उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ।

Nic asia bank

पार्टीको क्षेत्र नम्बर ३ ले आज बसेको बैठकमार्फत मेयर दाहालको नाम प्रत्यक्षतर्फ एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले फागुन २१ गते तोकिएको संसदीय निर्वाचनलाई लक्षित गर्दै दाहाललाई उम्मेदवार बनाउने निष्कर्ष निकालेको जनाइएको छ।

पार्टीको निर्णयलाई कदर गर्दै जनताको विश्वास अनुसार चुनावी मैदानमा उत्रन तयार रहेको रेनुको प्रतिक्रिया छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank