हामी सबै जुट्छौँ, हामी सबै  जित्छौँ : शंकर पोखरेल 

दलित अनलाइन पुस १, २०८२

काठमाडौँ — नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत महासचिवका उम्मेदवार शंकर पोखरेलले पार्टीभित्रको एकता, दृढता र साझा जिम्मेवारीलाई जोड दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले भनेका छन्, ‘हामी सबै जुट्छौँ, हामी जित्छौँ । पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार हो ।’

Shivam Cement

पोखरेलले एमालेको सामूहिक शक्ति र ऐक्यबद्धतामाथि विश्वास व्यक्त गरेका छन् ।  एमालेका सबै नेता कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढेमा चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टी, आन्दोलन र राष्ट्रको हित सुरक्षित गर्न सकिने उनले संकेत गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank