असोज १ गते राष्ट्रिय शोक मनाइने, सार्वजनिक बिदा हुने

दलित अनलाइन भदौ ३०, २०८२

काठमाडौं—  मन्त्रिपरिषद् बैठकले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको स्मरणमा शोक दिवस मनाउने निर्णय गरेको हो । १ गते सार्वजनिक बिदाको दिने निर्णय समेत भएको गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले बताए ।

बैठकले आन्दोलनका विषयमा भएको ज्यादतीको छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank