काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा उनीहरूबीच सरकारका कामकारबाही र देशको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
_gvisrZNAeA.gif)
प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई सरकारले हालै गरेका निर्णयहरू, आगामी कार्ययोजना तथा संसदमा विचाराधीन महत्वपूर्ण विधेयकहरूबारे जानकारी गराएका थिए।


























Leave a Reply