माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

दलित अनलाइन साउन १६, २०८२

काठमाडौं — नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज स्ने भएको छ । बैठक केन्द्रिय कार्यालय पेरिसडाँडामा दिउसो १ बजेका लागि बोलाइएको छ।

शुक्रबारदेखि शुुरु हुने स्थायी कमिटी बैठकका लागि बुधबार नै अजेन्डा तय गरिएको थियो।  बैठकमा नेताहरूले विशेष महाधिवेशनलगायत विषयमा धारणा राख्ने सम्भावना रहेको छ।

Shivam Cement

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्ने लगायतका विषय रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank