प्रमुख तीन दलको बैठक स्थगित

दलित अनलाइन असार ५, २०८२

काठमाडौँ — बिहीबर बस्ने भनिएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ । आपसी सल्लाहमै बैठक स्थगित भएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।  ‘आपसी सल्लाहमै बैठक स्थगित भायो । प्रधानमन्त्रीको कार्यायलयबाट भोलि बसौंला भनेर खबर आएको छ । अब तत्काल बस्ने नबस्ने ठेगान छैन’, उनले भने ।

Shivam Cement

प्रधानमन्त्री केपी ओलीले संसदको अवरोध, निजामती विधेयक लगायत विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बुधबार बोलाएका थिए ।तर,प्रचण्ड चितवनमै भएका कारण कांग्रेसका सभापति शेरबहादुर देउवासहित दुवै दलका शीर्ष नेताहरूको मात्रै बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank