
काठमाडौँ — संविधानले दलित हक व्यवस्था गरे पनि कार्यान्वयन नभएको भन्दै दलित समुदायमाथिको विभेद अन्त्य गर्न राजनीतिक दलहरूले आफ्नो एजेन्डामा पुनर्विचार गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन दिवसको सन्दर्भमा कांग्रेसको केन्द्रीय दलित समन्वय तथा सहजीकरण विभागले बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरूले राजनीतिक दलहरूले आफ्नो एजेन्डामा पुनर्विचार बताएका हुन् ।
पार्टी कार्यालय सानेपामा भएको भएको कार्यत्रममा पूर्व प्रधानमन्त्री तथा कांग्रेसका सभापती शेरबहादुर देउवा,उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू भिष्मराज आङ्देम्ब, महालक्ष्मी उपाध्याय डीना, जीवन परियार र पार्टी प्रवक्ता प्रकाश शरण महतले आफ्नो धारण राखे ।
तस्बिरमा हेरौं
Leave a Reply