कांग्रेस–एमाले गठबन्धन उम्मेदवारलाई हराउँदै पुथाउत्तरगंगाकाे उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी

दलित अनलाईन १७ मंसिर २०८१, सोमबार १६:२८

काठमाडौँ  — रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । त्यहाँ दुई ठूला दलहरू कांग्रेस र एमालेले चुनावी गठबन्धन गरेका थिए तर, जित भने माओवादी केन्द्रकी उम्मेदवार बुढाको भयो ।

बुढाले कांग्रेसको चुनाव चिह्न रुखबाट उठेकी एमाले उम्मेदवार केशकुरमारी तुलाचनलाई पराजित पराजित गर्दै जित निकालिन् । बुढाले तीन हजार ६२७ मत ल्याउँदा एमालेकी तुलाचन दुई हजार १२८ मतमा सीमित भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank