इन्द्रजात्रा हेर्न राष्ट्रपतिदेखि उपमेयरसम्म हनुमानढोकामा [तस्बिरहरू]

दलित अनलाईन १ आश्विन २०८१, मंगलवार १७:३०

काठमाडौँ  —  इन्द्रजात्राको प्रमुख दिन आज वसन्तपुर क्षेत्रमा उल्लासका साथ मनाइँदैछ। इन्द्रजात्रा हेर्न विशिष्ट व्यक्तिहरू हनुमानढोका दरबार क्षेत्रमा पुगेका छन्।

राष्ट्रपति रामचन्द्र, पौडेल उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनित डंगाेललगायत विशिष्ट व्यक्तिहरूले इन्द्रजात्रा अवलोकन गरेका छन्।

जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने पहिलो दिन देशका प्रमुखहरुको पनि उपस्थिति रहने परम्पराअनुसार विशिष्ट व्यक्तिहरु हनुमानढोका क्षेत्र पुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank