गुल्मीमा पहिरोले घर पुरिंदा एकै परिवारका पाँच जनाको मृत्यु

दलित अनलाईन १६ असार २०८१, शनिबार १२:१५

गुल्मी—   गुल्मीमा अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।  मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो ।

जिल्ला  प्रहरी कार्यलय  गुल्मीका डीएसपी  शंकर पोखरेलका  मृत्यु हुनेमा वर्ष ५५ का भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक,  बुहारी सिता बिक, नातिनि सपना विक र  बिपना विक रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank