लुम्बिनीमा ३९ अर्बको बजेट [पूर्णपाठसहित]

दलित अनलाईन २ असार २०८१, शनिबार २०:१६

लुम्बिनी —  लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/२०८को बजेट सार्वजनिक गरेको छ। प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आर्थिक बर्ष २०८१/२०८ का लागि ३९ अर्व बराबरको बजेट प्रस्तुत गरेका हुन्।

आर्थिक मामिला मन्त्री आचार्यले बजेट भाषण प्रस्तुत गर्दै चालु बजेट ३८ अर्ब ९७ करोड बराबरको बजेत सार्वजनिक गरेका हुन्। जसमा ११ अर्ब २४ करोड २७ लाख ८४ हजार र पुजिगत बजेट तर्फ  २४ अर्ब ५८ करोड ५९ लाख बजे विनियोजन भएको छ। वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १४ करोड १३ लाख १६ हजार रहेको छ।

महत्वपूर्ण र प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन नसकेको प्रदेश सरकारले बजेट पनि घाटाको बजेट ल्याएको छ। प्रदेशमा २८ अर्वको सर्वेक्षण भएको भए पनि आन्तरिक मामिला तथा योजना मन्त्रीले ११ अर्व रुपैया बजेट बढाएर ल्याएका छन्। सिलिङभन्दा बढी बजेट ल्याउन सत्तारुढ दलहरूमा नै खटपट देखिँदा तोकेको समय भन्दा १ घण्टा ढिलोमात्रै बजेट सार्वजनिक गरिएको थियो। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झण्डै डेढ अर्व रुपैयाँ घटाएर आर्थिक बर्ष २०८१÷२०८को बजेट ल्याएको हो।

बजेट वक्तव्यमा कृषि कर घटाइने आर्थिक मामिला तथा योजना मन्त्री आचार्यले उल्लेख गरेका छन् । बजेटमाथि सैद्धान्तिक छलफल असार ६ र ७ गते हुने छ ।

पूर्ण पाठ हेर्नुस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank