दलित अनलाईन

नेपाली फिल्ममा एकछत्र राज गर्ने रन्जित गजमेरको ‘कृति’ सार्वजनिक

दलित अनलाइन भदौ ११, २०७५

काठमाडौ–रन्जित गजमेरको सङ्गीत, कुशुम गजमेरको शब्द रचना तथा नव गायिका आशा स्वरुपाको स्वर रहेको एल्बम ‘कृति’ सार्वजनिक भएको छ । साथै चर्चित व्याण्ड कन्दराका गायक विवेक श्रेष्ठको स्वरमा रहेका गीतहरु पनि यस एल्वममा समावेश छन् ।


नहुने केहि छैन, सिमसिमे पानीमा, तिमी विना लगायतका गीतहरु यस एल्बममा समोवश छन् । चालिसका दशकमा नेपाली फिल्ममा एकछत्त राज गर्ने रन्जित गजमेर लामो समयपछि फेरि नेपाली सांगीतिक आकस्म फर्केनुभएको छ ।  गजमेरले यस एल्बम मार्फत नेपाली गीत काव्य आकाशका ध्रुवतारा अगमसिंह गिरीलाई पनि एउटा गीतमा आवद्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank