काठमाडौँ — देश भरि छरिएर रहेका दलित समुदायका अभियन्ताहरुबीच वैशाखमा राष्ट्रिय गोलमेच सम्मेलन गर्ने निर्णय दलित अभियन्ताहरुले गरेका छन् । पूर्वराजदूत डा. निर्मल विश्वकर्माको संयोजक्तत्वमा राजधानीमा दलित अभियन्ताहरुबीच गोलमेच सम्मेलन