Anniversary

इन्दिरा रानामगर : भुइँमान्छेको संरक्षणदेखि सदनकाे नेतृत्वसम्म

काठमाडौं— कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बनेकी छिन्। झापाको अर्जुनधारा–११ सालबाडीनिवासी उनको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन्। जहाँ झापाबाट पाल्पासम्मका