‘बुगिबुगी’मा छोरी कविता नेपालीलाई भोट गर्न आमाबाबुको अपिल

काठमाडौं– तपाईको एक भोटले बुगी बुगीको ताज पहिरन सक्नुहुन्छ, कविता नेपाली । यही भोटको लागि अहिले सबै ‘भोट फर कविता नेपाली ’ भन्दै उहाँलाइ जिताउनको लागि देश तथा विदेशबाट भोट गरिरहनु भएको छ । नेपालमा अन्र्तराष्ट्रिय रियालिटी शोका फ़्रेञ्चाइज शोहरु संचालन भइरहेका छन् जसले नेपालका प्रतिभावान व्यक्तिहरुलाई राम्रो प्लाटफर्म सहजै मिल्न थालेको छ । नेपाल आइडल […]

एकताको सन्देश दिँदै ‘अटलबहादुरको आतंक’

वासुदेव पौडेल पोखरा  एउटा मिलेर बसेको समाज जहाँ सामाजिक रीतिस्थितिअनुसार मुखिया प्रथा विद्यमान छ । गाउँका मुखियाले समाजको रीतिस्थिति एवं परम्परा संरक्षणको विशेष जिम्मा त्यहाँका रामवीर, छत्रवीर, बलवीर र धर्मवीर (चार वीर) लाई दिएका छन् । चार वीरको निकै मिल्ती छ, एकजना पनि नछुट्टिने उनीहरु रमझमका साथ सोमरस भण्डारमा दिनहुँ रक्सी खान जान्छन्, क्षण भरमा […]

वादी समुदायको माग : नथिया र ‘ऐलानी’का आपत्तिजनक शब्द हटाऊ

काठमाडौँ– पछिल्लो समयमा चलचित्र, कथा, उपन्यास र लेखमा वादी समुदायलाई नकारात्मक प्रभाव पर्ने शब्दको प्रयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । चर्चित उपन्यास नथियासहितका कथा, उपन्यास, लेख र चलचित्रमा वादी समुदायलाई नकारात्मक असर पर्ने शब्दको प्रयोग भएको भन्दै चिन्ता गरिएको हो । मदन पुरस्कारका लागि सिफारिस भएको सरस्वती प्रतिक्षाद्वारा लिखित ‘नथिया’ मा प्रयोग भएका […]

यी हुन् चैतन्य मिश्रलाई मन परेका पाँच पुस्तक

समाजशास्त्री चैतन्य मिश्र लामो समयदेखि त्रिविमा समाजशास्त्र पढाइरहेका प्राध्यापक हुन् । नियमित जागिरबाट अवकाश पाएपनि उनी अहिले पिएचडी र एमफिलका विद्यार्थीलाई पढाइरहेका छन् । ‘बदलिँदो नेपाली समाज’, ‘पूँजीवाद र नेपाल’ उनका चर्चित किताब हुन् । उनले सिफारिस गरेका पाँच पुस्तक यस्ता छन् । १ द मेडिटरेनियन फर्नान्ड ब्रोदेल. ब्रोदेलको यो किताबमलाई धेरै प्रभाव पार्ने किताबहरु […]

यी हुन् कवि मोमिलाको रोजाइमा परेका पाँच कविता

मोमिला नेपाली कविता विधामा स्थापित नाम हो । २०३३ सालबाट कविता लेखन थालेकी उनी अहिले पनि उत्तिकै सक्रिय छिन् । उनका करिब आधा दर्जन कविता संग्रह प्रकाशित भएका छन् । ‘दुर्गम उचाइमा फूलको आँधी’ र ‘भीमसेन थापाको सुसाइड नोट’ उनका चर्चित कविता हुन् । ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ उनको चर्चित निबन्धसंग्रह हो । उनको रोजाइका […]