प्रेम लामा जसले बेलायतमा रेड कार्पेटसँगै नेपाली चलचित्रको पहिलो सुरुवात गरे

नेपाली चलचित्रहरुको उपस्थिति विस्तारै अन्र्तराष्ट्रिय बजारहरुमा हुन थालेको छ । खासगरी नेपाली संस्कृति, मैलिकतासँगै थिमम्याटिक इस्यु र फिक्सन राइटिङमा आधारित भएर लेखिएका चलचित्रहरु अन्र्तराष्ट्रिय बजारमा प्रतिस्पर्धामा उत्रिने गर्छन् । तर सोचे जस्तो व्यापार गर्न सक्दैनन् । तर पछिल्लो वर्षहरुमा नेपाली चलचित्रहरुले अन्र्तराष्ट्रिय बजारहरुमा पकड जमाउन थालेका छन् । केही वर्ष अघिमात्रै बेलायतमा नेपाली चलचित्रलाई रेड […]

मुम्बईमा जम्दै रमेश

भानुभक्त आचार्य कैलाली स् सुदूरपश्चिम प्रदेशका अधिकांश नागरिक मजदुरीका लागि भारत जाने गरेका छन्। उनीहरूमध्ये अधिकांश सस्तोमा श्रम बेच्न बाध्य छन्। तर भारतमा केही यस्ता नेपाली पनि छन्, जसले नाम र दाम दुवै कमाएका छन्। तीमध्ये एक हुन्( कैलाली गोदावरीका रमेश वि।क।। नृत्यमा निकै तिख्खर रमेशले अहिलेसम्म १०० बढी गीतमा निर्देशन गरिसकेका छन्। केही चलचित्रका […]

यसकारण नेपाल आइडलमा रवि ओडलाई भोट आउँदैछ

दलित अनलाईन डेक्स काठमाडौं– तपाईको एक भोटले नेपाल आइडल २०७५ को विजय घोषित हुनसक्छन्, रवि ओड । यही भोटका लागि अहिले सबै ‘भोट फर रवि ओड’भन्दै उनलाई जिताउनको लागि देश तथा विदेशबाट भोट गर्दै रवि ओड जिताउँ अभियान संचालन हुन थालेका छन् । नेपालकै ठूलो सिंगिङ रियालिटी सो ‘नेपाल आइडल’ को दोस्रो संस्करणकाे गाला रणउणटका […]

‘दमाई दाइ’ को विम्ब

ठाँटिएका परी, देउता स्वर्गका छन् सुरा हामी नांगा, हामी भोका, हिउँदका छुरा हामी नाला, हामी गन्दा, हामीहरू कीरा सुनको मन्दिर, ढुंगो ईश्वर, धर्म गाँजा सन्की अचाक्ली नै भयो हाम्लाई, हाम्रा हक छन् कि सडेका कपडा अनि कुहेका चमडा, रगत सुक्यो दमाई दाइ नक्कलीले लाल सर्बत पिएर। महाकवि लक्ष्मीप्रसाद देवकोटाका कवितामध्ये मलाई सर्वाधिक मनपर्ने एउटा कविता […]

अस्तित्वकाे बयान

म निर् प्लस मला निर्मला म हुनुकाे अस्तित्व जाेगाउँछु भन्दा भन्दै हाँगाबाट खसेकाे याैटा गुलाफ हुँ । थाहै नदिएर टिपी दियाे फुल्नै नपाएकाे मेराे गुलाफ खुसीहरू एकाएक हराइदियाे अाेठबाट म छिया छिया भएँ त्यसै दिनबाट टुक्राटुक्रा भयाे मुटु र कलेजाे मेराे गुहारकाे अावाजले कसैका कानहरू ब्युँझेनन् म त्यसपछि मात्रै लुटिएकाे हुँ मेराे फाेक्साेबाट उत्पादित सास […]