संघर्ष गर्ने व्यक्ति कहिल्यै हार्दैनन् : पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी दिपक विष्ट

काठमाडौं — अधिकांश नेपालीहरुले नेपाली ते–क्वान्दो खेल ईतिहाँसमा ऐतिहासीक किर्तिमानी कमाएका पूर्व ते–क्वान्दो खेलाडी दिपक विष्टलाई नचिन्ने कमै मात्र होला । ते–क्वन्दो खेल एक शारिरीक तथा मानसिक रुपले सक्रिय भई खेलिने खेल हो । नेपाली ते–क्वान्दो खेल ईतिहाँसमा दिपकले दिएको योगदान राष्ट्रिय तस्तर था दक्षिण एसियामा नै अनमोल रहेको छ । उनको जन्म सन् १९७६ […]

आफूले पीडा भोगेपछि अरुलाई न्याय दिंदै सरस्वती नेपाली

रमा खड्का धेरै महिला आफूले भोगेको पीडा व्यक्त गर्न सक्दैनन्, लुकाएर राख्छन् । तर बैतडीकी सरस्वती नेपालीले आफ्नो पीडा लुकाउनुभएन । आफूले भोगेजस्तै पीडा अरुले भोग्न नपरोस् भन्ने सोचका साथ उहाँले आफ्नो जीवनलाई न्यायको क्षेत्रमा समर्पण गर्नु भयो । सुदूरपश्चिमको दलित परिवारमा ३७ वर्ष पहिले जन्मिएकी नेपालीले बैतडीमा मात्रै नभई सुदूरपश्चिममा दलित समुदाय र महिलाले […]

यस्तो थियो मदन र विद्या भण्डारीको प्रेम कथा

काठमाडौं, सादा जीवन र सिर्जनात्मक सोंचका लागि चिनिन्छन् जननेता मदन भण्डारी । दासढुङ्गा दुर्घटनामा उनको मृत्यु भयो । उनको मृत्यु आजसम्म पनि रहस्यको घेरामा नै छ । बिडम्बना भनौं, उनको मृत्युपछाडिको यथार्थ पत्ता लगाउन आजसम्म कुनै पनि सरकारले पहल गरेको छैन । मदन पत्नी विद्या अहिले देशको सर्वोच्च पद राष्ट्रपतिमा आसीन छिन् । उनकै सहयात्रीहरुले […]

राजपाले तत्काल महाधिवेशन नगर्ने, आयोगलाई छल्न विधान संशोधन

राष्ट्रिय जनता पार्टीले तत्काल महाधिवेशन नगर्ने भएको छ । बरु निर्वाचन आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन गर्ने भएको छ । निर्वाचन आयोगले हालै मात्र असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो । तर, राजपाले विधान संशोधन गरेर आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न राष्ट्रिय जनता पार्टीले तत्काल […]

दस महिनादेखि राष्ट्रिय दलित आयोग पदाधिकारी विहिन

उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताकोउत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताको […]