आमाबुबा सानैमा गुमाएकी ‘ टुहुरी ’ साबी बि.क. ले एसईईमा ल्याईन यस्तो राम्रो नतिजा ( हेर्नुस भिडियो )

ललितपुर -ललितपुरको महालक्ष्मी नगरपालिस्थित इमाडोलमा रहेको अनन्त माध्यमिक विधालय अध्ययनरत साबी बि.क.ले यस वर्ष एसईई परिक्षमा ४ जिपिएका साथ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छिन्। भविष्यमा राम्रो पढेर डाक्टर बन्ने सपना बोकेकी साबी बि.क।, आमाबुवा सानैमा गुमाएकी एउटी टुहुरी केटी हुन्। म्याग्दीको पालीखेतको एउटा निकै विपन्न परिवारमा जन्मिएकी साबीले सानै हुँदा आफ्नी आमालाई गुमाएकी थिइन् […]

दलित पुजारीको टीका

हेमन्त विवश   डोटीको सालमुनि मन्दिरमा दलित समुदायका पुजारी छन् । अरु बेला दलितले मार हानेको मासु नखानेहरू सालमुनिमा तिनै ‘भाँण’हरूले काटिदिएको बोका लैजान्छन् । र, सेती किनारमा पोलेर खान्छन् । कतिपयले माटाका भाँडाकुँडा बनाउने हँुदा यिनलाई भाँण भनिएको तर्क गरे । तर, यी माटाका भाँडा मात्रै बनाउँदैनथे । कुनै समयमा यिनै रजौटा राज्य–व्यवस्थामा राजाको […]

राजपाले तत्काल महाधिवेशन नगर्ने, आयोगलाई छल्न विधान संशोधन

राष्ट्रिय जनता पार्टीले तत्काल महाधिवेशन नगर्ने भएको छ । बरु निर्वाचन आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन गर्ने भएको छ । निर्वाचन आयोगले हालै मात्र असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो । तर, राजपाले विधान संशोधन गरेर आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न राष्ट्रिय जनता पार्टीले तत्काल […]

दस महिनादेखि राष्ट्रिय दलित आयोग पदाधिकारी विहिन

उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताकोउत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताको […]

ध्यानाकर्षण, सरकारलाई भन्यो ‘कानुन कार्यान्वयन गर’

डडेल्धुरा जिल्लामा दलित समुदायका लागि पानीको कुवा, धारा देखि घाट सम्मपनि विभेद कायमै छ । यहाँका दलित समुदाय जिउँदो अवस्थामाडडेल्धुरा जिल्लामा दलित समुदायका लागि पानीको कुवा, धारा देखि घाट सम्मपनि विभेद कायमै छ । यहाँका दलित समुदाय जिउँदो अवस्थामाडडेल्धुरा जिल्लामा दलित समुदायका लागि पानीको कुवा, धारा देखि घाट सम्मपनि विभेद कायमै छ । यहाँका दलित […]