दलित छात्राबासबारे गृहमन्त्रीले मुख खोले

काठमाडौं— गृहमन्त्री रामबहादुर थापा‘बादल’ले दलित विकास छात्रावासको सुरक्षामा आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले शुक्रबार सिहदबारमा बुझाउन गएको ज्ञापन पत्र बुझेपछि मनत्व्य राख्दै गृहमन्त्री थापा‘बादल’ले दलित विकास छात्रावासको सुरक्षामा आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको हो । दलित आन्दोलन प्राप्त गरेको उपल्बधी र सरकारले संरक्षण […]

यसरी लाग्यो दलित छात्राबास कब्जा गर्ने एनजिओको कार्यालयमा तालाबन्दी !

काठमाडौं – अध्ययनका लागि काठमाडौंमा आउने दलित विद्यार्थीका बसोबासका लागि स्थापना गरिएको समाज विकास छात्राबासमा एक एनजिओले कब्जा गरेपछि उक्त एनजिओको कार्यालयमा दलित विद्यार्थीले तालाबन्दी गरिदिएका छन् । ललितपुरको पुल्चोकमा रहेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको कार्यालयमा दलित विद्यार्थीले शुक्रबार तालाबन्दी गरिदिएका हुन् । नेपाल सरकारको शिक्षा मन्त्रालय मातहत रहेको काठमाडौंको विजेश्वरी स्थित समाज […]

छ दलित नेताहरूको नजरमा : विजेश्वरी दलित विकास छात्रावास

काठमाडौं— विगत तीन दशकदेखि दलितको शिक्षामार्फत नेतृत्व विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आइरहेको विजेश्वरी दलित छात्रावास एउटा एनजीओले कब्जा गरेपछि यतिवेला दलित आन्दोलन रन्थनिएको छ । विहिबार विहान साढे आठ बजे छात्रावासका वार्डेन राम नेपालीलाई महानगरीय प्रहरी वृत स्वयम्भुले पक्राउ गरी हिरासतमा राखेको छ । यो विषयमा दलित आन्दोलनले पूर्ण जानकारी राखे पनि आधिकारीक धारणा अझै […]

सिमान्तकृत समुदायकाे लाेपाेन्मुख अमूर्त साँस्कृतिक सम्पदा

  नेपालका दलितहरुको सन्दर्भमा दलित तथा गैरदलित विद्धानहरुले विभिन्न परिभाषा दिएका छन् । कसैले दलितहरु जुनसुकै भाषिक तथा जनजाति समुदायका भए पनि उनीहरु आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक दृष्टिकोणले उत्पीडित समुदाय हुन् भनेका छन् भने कसैले अनार्य वा द्रविड मूलका हुन् भनेका छन् त कसैले शिल्पी समुदाय भनेका छन् । त्यसैगरी कसैले उनीहरुलाई सामाजिक भेदभावको […]

विजेश्वरी दलित विकास छात्रावासमाथि गैससको कब्जा

विजेश्वरी छात्रावासको स्थापना : वि.सं.२०१९ सालमा काठमाडौंका लोकप्रिय दलित नेता सहर्षनाथ कपालीको अगुवाईमा दलित विद्यार्थीहरुको लागि दलित छात्रावास बनाउने माग गरेबमोजिम तत्कालिन राजा महेन्द्रले रु.२५००÷– दिएका थिए । सो रकमबाट काठमाडौं महानगरपालिका वडा नंबर १५ स्थित विजयश्वरीमा ३ रोपनी ७ आना जग्गा खरिद गरियो । त्यसबेलामा दलितहरुका साझा दर्तावाल संस्था नभएका कारण सहर्षनाथ कपालीकै नाममा […]

२६ वर्षीया सरिता दर्जी बोक्सी निहुँमा कुटिइन्

रामेछाप — बाेक्सीकाे अाराेपमा रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीको गालामा पन्यूले डामिएको छ । डामिएको घाउ निको पार्न उनी स्वास्थ्य चौकीको सहारामा पुगेपछि घटना सार्वजनिक भएको हो । दर्जीलाइ पेटसम्बन्धी रोग थियो । उनी धामी लगाउन चाहन्थिन । छिमेकी जिल्ला ओखलढुंगा लिखु गाउँपालिकाका रवीन्द्र नेवारले राम्रो धामी बस्ने भन्दै स्थानीयले सुझाव […]

दलितमाथिको विभेद सरकारले नै अन्त्य गर्छ : कानुनमन्त्री तामाङ

  काठमाडौ—कानुन मन्त्री शेरबहादुर तामाङले दलित अधिकार सुनिश्चित गर्नमा सरकार कुनै कन्जुस्याई नगर्ने बताउनुभएको छ । जागरण मिडिया सेन्टर र संसदीय मामिला पत्रकार समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै मन्त्री तामाङले मन्त्रालयले सोचे अनुरुप दलित अधिकार सुनिश्चित गर्न नसकिएको बताउँदै अब यो सरकार दलित हक अधिकार स्थापित गर्न र सुनिश्चित गर्नमा कुनै कन्जुस्याई नगर्ने बताउनुभएको […]

आमाबुबा सानैमा गुमाएकी ‘ टुहुरी ’ साबी बि.क. ले एसईईमा ल्याईन यस्तो राम्रो नतिजा ( हेर्नुस भिडियो )

ललितपुर -ललितपुरको महालक्ष्मी नगरपालिस्थित इमाडोलमा रहेको अनन्त माध्यमिक विधालय अध्ययनरत साबी बि.क.ले यस वर्ष एसईई परिक्षमा ४ जिपिएका साथ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छिन्। भविष्यमा राम्रो पढेर डाक्टर बन्ने सपना बोकेकी साबी बि.क।, आमाबुवा सानैमा गुमाएकी एउटी टुहुरी केटी हुन्। म्याग्दीको पालीखेतको एउटा निकै विपन्न परिवारमा जन्मिएकी साबीले सानै हुँदा आफ्नी आमालाई गुमाएकी थिइन् […]

दलित पुजारीको टीका

हेमन्त विवश   डोटीको सालमुनि मन्दिरमा दलित समुदायका पुजारी छन् । अरु बेला दलितले मार हानेको मासु नखानेहरू सालमुनिमा तिनै ‘भाँण’हरूले काटिदिएको बोका लैजान्छन् । र, सेती किनारमा पोलेर खान्छन् । कतिपयले माटाका भाँडाकुँडा बनाउने हँुदा यिनलाई भाँण भनिएको तर्क गरे । तर, यी माटाका भाँडा मात्रै बनाउँदैनथे । कुनै समयमा यिनै रजौटा राज्य–व्यवस्थामा राजाको […]

राजपाले तत्काल महाधिवेशन नगर्ने, आयोगलाई छल्न विधान संशोधन

राष्ट्रिय जनता पार्टीले तत्काल महाधिवेशन नगर्ने भएको छ । बरु निर्वाचन आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन गर्ने भएको छ । निर्वाचन आयोगले हालै मात्र असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो । तर, राजपाले विधान संशोधन गरेर आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न राष्ट्रिय जनता पार्टीले तत्काल […]

 

error: Content is protected !!