टेकु नेपाली : बहुपहिचानकी धनी अगुवा

टेकु नेपाली दलित आन्दोलनमा चिरपरिचित नाम हो । आन्दोलनको निरन्तरताको नाम र इमान्दारीको प्रर्यावाची नाम कुमारी टेकु नेपाली हो । कुमारी टेकु नेपालीको जन्म स्याङ्जा जिल्लाको विरुवाअर्चले ६ को विरुवामा भएको थियो । उनको जन्म २०१३ साल चैत्र १५ गते भएको थियो । उनी बुबा झलकसिंह मित्रकोटी र आमा धनश्री मित्रकोटीको ४ छोरा र ६ […]

म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म रवि ओड

काठमाडौँ – केही सातादेखि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको थियो । जुन तस्बिरमा म्यादी प्रहरीको पोशामा थिए भविष्यका लागि संघर्ष गरिरहेका एकजना युवा । उनी अरू कोही नभएर गरिबीसँग जुध्दै अनेक संघर्षका साथ हुर्किएका दोस्रो नेपाल आइडल बन्न सफल उनै रवि ओड । नेपालको पश्चिमी सीमामा अवस्थति कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल […]

भाइरल मिनिस्टर गोकर्ण विष्टको चर्चा

चितवनकी पूजा तामाङ एक वर्षे दूधे बालक च्यापेर साउदी अरबमा दुर्घटनामा परी घाइते भएका श्रीमानको उद्धारका लागि अनुरोध गर्न वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगर पुगेकी थिइन, मंसिर ६ गते । विभागले छलफलका लागि मेनपावर व्यवसायी र पीडितलाई बोलाएको अवस्थामा आकस्मिक निरीक्षणमा पुगे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट पनि । नाबालकसहित आएको पीडितलाई सहयोग […]

प्रेम लामा जसले बेलायतमा रेड कार्पेटसँगै नेपाली चलचित्रको पहिलो सुरुवात गरे

नेपाली चलचित्रहरुको उपस्थिति विस्तारै अन्र्तराष्ट्रिय बजारहरुमा हुन थालेको छ । खासगरी नेपाली संस्कृति, मैलिकतासँगै थिमम्याटिक इस्यु र फिक्सन राइटिङमा आधारित भएर लेखिएका चलचित्रहरु अन्र्तराष्ट्रिय बजारमा प्रतिस्पर्धामा उत्रिने गर्छन् । तर सोचे जस्तो व्यापार गर्न सक्दैनन् । तर पछिल्लो वर्षहरुमा नेपाली चलचित्रहरुले अन्र्तराष्ट्रिय बजारहरुमा पकड जमाउन थालेका छन् । केही वर्ष अघिमात्रै बेलायतमा नेपाली चलचित्रलाई रेड […]

मलाई मर्ने योजना असफल भएपछि छुवाछूतका मुद्धामा झनै बढी लागेँ

स्मरणमा राजनीति २०३८ सालदेखि निरन्तर रुपमा दलित समुदायको हक अधिकारको लागि विभिन्न कोण र क्षेत्रबाट आन्दोलनमा लागिरहे । जातीय विभेद, छुवाछुतको विरुद्धको मुद्दामा काम गर्दै अघि बढेँ । त्यसमा केहि घटनाहरु पनि भएका थिए । २०४७ सालमा केही व्यक्तिहरुले सुनियोजित रुपमा एक जना गाउँलेको घरमा आगो लगाए र मलाई त्यही लगेर मार्ने योजना बनाएका रहेछन् […]

 

 

')