नेपाली कांग्रेसकाे समावेशी नीति के ?

नेपाली कांग्रेस नेपालकै पहिलो समावेशी पार्टी हो। यो आजको मितिसम्म पनि कायमै छ। निर्वाचनमा हामीले पराजय भोग्नुपर्‍यो। हामीसँग मतचाहिँ छ तर सिट संख्या घटेको छ। यो बेलामा अहिले पार्टीभित्र र बाहिर अनेकौँ टीकाटिप्पणी भइरहेको छ। त्यस कारण पार्टीलाई सुसंगठित र अझ मजबुत बनाएर लैजानका लागि महासमिति बैठक बोलाइएको छ। यो महासमिति बैठकमा पेस गर्न राजनीतिक […]

नेपाली दलित आन्दोलनका चुनौती

नेपाल तथा भारतीय दलित आन्दोलनमा हिन्दूधर्मका कारण जातीय भेदभाव र छुवाछूतको उत्पति भएकोले दलित आन्दोलनको लडाइको पहिलो लक्ष हिन्दूधर्म विरुद्धको आन्दोलन हुनुपर्दछ भन्ने बलियो तर्क र भ्रम रहदै आएको छ । नेपाली काँग्रेसका र्बौदिक नेता प्रदीप गिरीका अनुसार वैदिक कालमा अर्थात हिन्दु नभनिएको समाज र संस्कृतिमा पनि जातीय विभेदलाई लिएर गहिरो विभाजन र द्विविधा थियो […]

कहाँ छ दलितको स्थान हिन्दु धर्ममा ?

पुरातन नेपाली समाज तमाम विभेदहरुको जालोमा जेलिएको थियो । आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक विभेदले मानिसलाई जन्मका आधारमा निर्धारण गरिएको जातीय कर्तव्य पालना गर्नुपर्ने परिधि भित्र कैद गर्दथ्यो। परिवर्तन र सुधारको उत्कट अभिलाषा हुदाँ पनि शुरुवात त परै जाओस् कानेखुशी गरेको पत्ता लाग्दा नि दण्ड र सजाय भोग्नुपर्ने अवस्थामा जो कसैले साहस गर्न सक्ने कुरै […]

प्रधानमन्त्रीको सम्वृद्धि नाराभित्र दलित कहाँ ?

हिरा विश्वकर्मा कुला जनसंख्याको १३.८% अर्थात करिव ४० लाख दलित समुदाय रहेका छन् । राष्ट्रिय योजना आयोगको पछिल्लो तथ्यांक अनुसार नेपालको गरिबी २१.६% रहेको छ तर दलितको गरिबी २०११ को तथ्यांकलाई आधार मान्दा ४२% रहेको छ । अहिले सरकारले निकाल्ने तथ्यांकमा जातजातिअनुसारको खण्डिकृत तथ्यांक देखिदैन । यसले गर्दा दलित लगायत अन्य सीमान्तकृत समुदायको गरिबी कति […]

नदेखिने जातको पिडा

घटना १ : म काठमाडौं भर्खर आउदै गर्दा एकजनाले नाम थर सोध्नुभयो मैले– विश्वकर्मा भने, ‘ओठ् पलटाई विश्वकर्मा सिमेन्ट’ भन्नुभयो म अचम्म परे । त्यस पछि कुनै कुरा गर्नुभएन मलाई कस्तो कस्तो लाग्यो ! घटना २ :  मेरो अकलको छोरा काठमाडौ विरामी भई अस्पतालमा भर्ना थियो । अपरेशनको लागि घरबाट आन्टी यतै काठमाण्डोेैमा आउने एकजना […]

 

 

')