दलित आन्दोलनका पहिलो योद्धा

विश्वास खड्काथोकी   आजभन्दा पाँच वर्षअघि बाग्लुङमा पद्मसिंह विश्वकर्मालाई भेटेको थिएँ, जो नेपाली दलित आन्दोलनको सुरुवातका साक्षी थिए । उनी दलित आन्दोलनमा मृत्युपर्यन्त ऊर्जावान् भएर लागे । त्यो बुढ्यौलीमा पनि उनको ऊर्जा २० को १९ थिएन । पद्मसिंह तिनै हुन्, जसले संवैधानिक राष्ट्रिय दलित अयोगको जग बासाए, संस्थापक अध्यक्ष बने । ठूलो योगदान दिएका पद्मसिंहको […]

प्रविधि पनि पितृसत्ताकै औजार

अनिता परियार   बिहे भएको बीसौं दिन हामी श्रीमान–श्रीमती काठमाडौं महानगरपालिकाको स्थानीय पञ्जिकाधिकारीको कार्यालय पुग्यौं, विवाह दर्ताका लागि । प्रशासन शाखाले दिएको फारममा आवश्यक विवरण भर्नुपर्ने रहेछ । नेपाली नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने भएकोले मेरा श्रीमान कार्यालय बाहिर निस्किए । त्यस बेला मैले फारमको सम्पूर्ण विवरण भरेंँ । त्यस शाखामा कार्यरत दुई कर्मचारीमध्ये एउटीले आश्चर्य मान्दै भनिन्, ‘आजसम्म यस कार्यालयमा […]

सतीप्रथाजस्तै जातिप्रथा कहिले अन्त्य होला ?

रुपबहादुर विश्वकर्मा   कुनै बेला यही देशमा पतिको शवसँगै उसकी श्रीमतीलाई पनि जिउँदै चितामा जलाउनु सामान्य कुरा थियो। किनकि त्यो परम्परा धर्मका नाममा चलाइएको थियो। जसलाई सतीप्रथा भनिन्थ्यो । मान्छेलाई जिउँदै जलाउनु कति भयानक र दर्दनाक दृश्य हो, त्यो कृष्ण धरावासीको उपन्यासमा आधारित फिल्म ‘झोला’ हेर्दा पनि केही अनुभव होला! सायद सय वर्ष पनि पुगेको […]

राजपाले तत्काल महाधिवेशन नगर्ने, आयोगलाई छल्न विधान संशोधन

राष्ट्रिय जनता पार्टीले तत्काल महाधिवेशन नगर्ने भएको छ । बरु निर्वाचन आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन गर्ने भएको छ । निर्वाचन आयोगले हालै मात्र असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो । तर, राजपाले विधान संशोधन गरेर आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न राष्ट्रिय जनता पार्टीले तत्काल […]

दस महिनादेखि राष्ट्रिय दलित आयोग पदाधिकारी विहिन

उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताकोउत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताको […]

 

 

')