वहस

बलात्कारपछि हत्या गरिएकी कालीकोटकी निरु बिकको न्यायको माग गर्दै सडक बहस

सुर्खेत — बलात्कार पछि हत्या गरिएकी कालीकोटकी निरु बिकको न्यायको माग गर्दै सडक बहस गरिएको छ। निरुलाई न्याय माग्दै अभियान संस्था चे फोर्सले शनिरबार मान्मको प्रतिमा चौकमा बहस गरेको हो।