न्यायालय

सहमति कार्यान्वनय नहुँदा वादी समुदाय निराश

कर्णाली — कर्णाली प्रदेश सरकार र यहाँका वादी समुदायबीच २०७७ फागुनमा भएको सम्झौता कार्यान्वयन नहुँदा वादी समुदाय निराश भएका छन्। जग्गा प्राप्तीको मुख्य माग राखी सुर्खेतस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा