बेलायतमा ब्ल्याक समर चलचित्रका निर्देशक एलबी सुब्बाको चर्चा

करिब १ दशक देखि बेलायतमा बसेर नेपाली चलचित्र क्षेत्रमा अनवरत लाग्दै आउनुभएका चलचित्र निर्देशक एल.बि. सुब्बा पछिल्लो पटक युवापुस्ताको राम्रो निर्देशकका रुपमा चिनिनु हुन्छ । नेपाली र विदेशी चलचित्र क्षेत्रमा रुचि राख्ने सुब्बा नेपालको वर्तमान र भविष्यको चलचित्रको विश्लेषक समेत हुनुहुन्छ । आधुनिक नेपाली चलचित्र क्षेत्र एकेडेमिक कन्सेप्टबाट अघि बढ्नुपर्ने सोचका साथ फरक ढंगको चलचित्र […]

राजतन्त्र अन्त्यको भित्री कथा

माओवादी राजतन्त्रको पक्षमा तत्कालिन माओवादी युद्धमा थियो । त्यतिबेला माओवादीले नेपालमा नमुना राजतन्त्र ल्याउन चाहेको कुरा पटक पटक दोहो¥याएको थियो । त्यही बेला तत्कालिन राजा ज्ञानेन्द्रले म लगायत ४ सय जना बुद्धिजिवीलाई गोकर्ण रिसोर्टमा चियापानको लागि भन्दै निम्ता गरेका थिए । २०५९ सालमा ज्ञानेन्द्रले कु गर्नुभन्दा केही समय अघिको कुरा थियो यो । राजा ज्ञानेन्द्रको […]

‘सीमानामा रेलको थुतुनो घुसार्ने मात्र होइन देशलाई नै रेल सञ्जालले जोडिनेछ’

प्रधानमन्त्री केपी शर्मा ओली बहुचर्चित चीन भ्रमण सकेर नेपाल फर्किएका छन् । गत असार ४ गते चीन प्रस्थान गरेका ओली १० असारमा नेपाल फर्किए । निकै आशा गरिएको चीन भ्रमणको उपलब्धी के रह्यो त ? तिब्बतको ल्हासामा प्रधानमन्त्रीसँग राससका लागि हरि लामिछानेले गरेको कुराकानी :  अत्यन्त व्यस्त भएर नेपाल र नेपालीका लागि लामो समय खटिनुभएको […]

राजपाले तत्काल महाधिवेशन नगर्ने, आयोगलाई छल्न विधान संशोधन

राष्ट्रिय जनता पार्टीले तत्काल महाधिवेशन नगर्ने भएको छ । बरु निर्वाचन आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन गर्ने भएको छ । निर्वाचन आयोगले हालै मात्र असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो । तर, राजपाले विधान संशोधन गरेर आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न राष्ट्रिय जनता पार्टीले तत्काल […]

दस महिनादेखि राष्ट्रिय दलित आयोग पदाधिकारी विहिन

उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताकोउत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताको […]

 

 

')