यसरी हुन्छ विभेद : नागरिकतामै कुकुर कामी !

‘नेप्टालाई बालटार लिया बाटो बिराएर, ल्याउन त फलाँटे ल्याए फेरि फिराएर !’ दैलेख –  झण्डैं ५० वर्ष अघि रुम गाउँ अर्थात अहिलेको भगवतीमाई गाउँपालिका–२ क्षेत्र तर त्यसबेला रुम गाउँ पञ्चायत । त्यो गाउँका सक्रिय र सामाजिक विकृति विरुद्ध सशक्त प्रतिरोध गरिरहेका क्रान्तिकारी व्यक्ति थिए, नेप्टो कामी । अरु धेरै विषयमा बोल्दै आएका नेप्टो कामीले कोही … Continue reading यसरी हुन्छ विभेद : नागरिकतामै कुकुर कामी !