संवैधानिक राष्ट्रिय दलित आयोगको लोगो कस्तो हुनुपर्छ ?

काठमाडौं — राष्ट्रिय दलित आयोग नेपालको संविधानको धारा २५५ मा व्यवस्थित संवैधानिक आयोग हो । आयोगले दलित समुदायको हित अभिवृद्धि गर्न जातीय छुवाछुत, उत्पीडन एवम् विभेदको अन्त्य गर्न पहल गर्छ । साथै दलितसँग सम्बन्धित उपयुक्त राष्ट्रिय नीति र कार्यक्रम तर्जुमा गरी कार्यान्वयनका लागि नेपाल सरकार समक्ष पेस गर्ने काम आयोगको हो । २०५८ सालमा राष्ट्रिय … Continue reading संवैधानिक राष्ट्रिय दलित आयोगको लोगो कस्तो हुनुपर्छ ?