विचार

देवता पुज्न नपाउने दलित महिलाको तीज ‘पर्व’ कसरी ?

हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीज। तीजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्‌को दीर्घायुको कामना गर्दै व्रत बस्छन्। यद्यपि समयसँगै