दस्तावेज

पञ्चैबाजाको लय

अन्धविश्वास अनुसार, दमाईहरूले पञ्चैबाजा नबजाई ल्याइएकी दुलहीले पँधेरामा महिलाहरूको व्यंग्य सहनुपर्छ । मन नमिलेको खण्डमा उनीहरू छेड हान्न चुक्दैनन्– जे भए पनि आफू त त्यसै आएको होइन, झ्याइँझ्याइँ पञ्चैबाजा घन्काएर भित्र्याएकी