व्यक्तित्व

प्रकाश दाहालः जो कहिल्यै बाँच्न पाएनन्……..

ह्दयघातबाट प्रकाशको मृत्यु भएको भएपनि उनले जीवनमा तनाव लिनुपर्ने अवस्था सिर्जना नभएको भए सम्भवतः उनी बाँच्थे कि ? हरेक पाइला, पाइलामा आलोचना खेप्न नपरेको भए उनी हाँस्न सक्थे कि ?