विभेद

आरनलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाको सहयोग

त्रिवेणी — नवलपुरको बौदीकाली गाउँपालिकाले परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउन सहयोग गरेको छ। आरन सुधार कार्यक्रमअन्तर्गत पालिकाले विभिन्न आधुनिक औजार सहयोग गरेको हो। गाउँपालिका भित्र रहेर आरन व्यवसाय गर्दै आएका