तथ्य

काभ्रेमा वडाअध्यक्षले नै गरे, दलित क्रियापुत्रीलाई विभेद

  काभ्रे — काभ्रे जिल्लाको पाँचखाल नगरपालिका ७ सिराम पाटीका हर्क बहादुर परियारको परिवारलाई वडाअध्यक्षले विभेद गरेका छन् । वडाअध्यक्ष पुष्कल ढकालले सार्वजनिक रुपमा प्रयोग गर्न निर्माण गरिएको क्रियापुत्री भवन