गहना गृह

ओली-प्रचण्ड भेट : सरकार र पार्टी सञ्चालनमा के-के कमजोरी भए ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। सोमबार बालुवाटारमा अध्यक्षद्वयबीच छलफल भएको हो। छलफल २५ गते बस्ने भनिएको स्थायी समितिको बैठक तयारीका