अन्तर्वार्ता

६१ वर्षमा म बूढीले त जितेँ, हिम्मत गर्नुस् कोरोना जितिन्छ : पानादेवी विक

धनगढी – कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका-१  लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विकले कोरोनालाई जितेर बिहीबार घर फर्किइन्। विश्वमा महामारीका रूपमा रहेको कोरोनाबाट  नेपालमा संक्रमितको संख्या ५१ पुगेको