साहित्य

दैको सारी मेरो जारी. . .

नेपालमा बाइसे चौबिसे राज्य हुँदा कर्नालीमा खस मल्ल राज्य थियो। त्यो साम्राज्यको नामले प्रसिद्ध थियो। जुन भारतको खजुराहोमा रहेको ईसाको ९५४ को  अभिलेखमा उल्लेख छ। जहाँ बाह्मण, क्षेत्री दलितहरूको सामूहिक