यी हुन् अन्तरजातीय विवाह गर्ने दलित नेता

माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा पुर्व सभाषद् अनिता परिवारको अवस्था फरक छ । उनले ०६५ सालमा निर्मल बरालसँग विहे गरिन् । बरालको परिरिवारले भने अहिलेसम्म उनीहरुलाई स्वीकारेको छैन । अनिता भन्छिन्, ‘हामी अहिलेसम्म घर जान सकिरहेका छैनौँ । माइतमा भने कुनै समस्या छैन ।’

यी हुन् एक मात्र दलित सिडिओ

मकवानपुरका सिडिओ मानबहादुर २०२१ सालमा पाल्पामा जन्मे । त्यहीँ हुर्के । समाज तथा एउटै कक्षामा पढ्ने साथीभाइले हेला गर्दा पनि अध्ययनलाई अगाडि बढाइरहे । उनको मिहिनेतको फल हुनुपर्छ, उनी कुनै पनि परीक्षामा अनुत्तीर्ण भएनन् । श्रम मन्त्रालयको महानिर्देशक हुदँै प्रमुख जिल्ला अधिकारी बनेका मानबहादुरले समीक्षा गर्छन्, ‘सायद भारतमा दुई वर्ष पढेकाले ममा पढ्नुपर्छ भन्ने भावना जागृत भयो । मैले त्यही भावनाअनुरूप अध्ययनलाई अगाडि बढाइरहे ।’

यी हुन् राजद्रोहको मुद्धा लागेका दुई मात्र युवा नेता

अदालतबाट बाहिर निस्कदा गोबिन्दलाई सुवास नेमवाङले भनेको कुरा उनको मस्तिष्कमा अहिले पनि ताजै छ, ‘सबै कुरा आफै बग्नु भएको छ, त्यसैले साँची चाहिदैन । आन्दोलन सफल भयो भने तपाई निस्कन सक्नुहुन्छ । होइन भने जे पनि हुनसक्न नआत्तिनुहोला ।’

पहिलो दलित महिला एलडिओको जीवनगाथा

कास्की रूपाकोट–२ फालभन्ज्याङकी ३८ वर्षीया सीता परियार पहिलो दलित महिला एलडिओ हुन् । जिल्ला विकास समिति दोलखाको नेतृत्व सम्हालेकी सीताले आफ्नो जीवनगाथा यसरी सुनाउनुहुन्छ ………..

नेपालको संखुवासभादेखि ओबामाको सल्लाहकारसम्म नेपाली चेलीको यात्रा

– अग्नि चौलागाईं
न्युयोर्क (अमेरिका), २४ माघ । नेपालको विकट जिल्ला सङ्खुवासभाको चैनपुरमा जन्मिएर …

भूकम्पमा एउटै घरमा १७ जना गुमाउँदाको पीडा: विष्णुमान प्रधान

जब विष्णुमान प्रधान करिब चार महिनाको नेपाल बसाईपश्चात न्युयोर्क शहरको ज्याक्सन हाइटमा अवस्थित आफ्नो वासस्थानमा …

सुन चाँदीको व्यवसायमा म गाउँदेखि नै लागेको हुँ :रुद्र बराइली

सुन चाँदीको व्यवसायमा म गाउँदेखि नै लागेको हुँ  । यो मेरो पुख्यौली पेशा हो । मेरो …

मेरो कामको मुल्याकंन भयो : जितु गौतम

कुनै एक जमाना थियो राल्फा संगीत समुहका प्रगतीशिल जनवादी गीतहरुले क्रान्तिको ज्वार भाटाहरु पुरै हल्लाईदिन्थ्यो …

‘छुट्टै भूगोल मागेर कहाँ बसाल्ने ?’

रुकुमबाट माओवादी आन्दोलन र दलित आन्दोलनमा क्रियाशील व्यक्तित्वको नाम हो– दलजित बि.के. श्रीपाली(प्रशान्त) । उनी …

कार्यकारी पदमा दलित र महिला

जुझारु नाम
नेपालमा भएको राजनीतिक सङ्घर्षले, विशेषगरी नेपाली दलित आन्दोलनले स्थापित गरेको एउटा जुझारु नाम …

1 2 3