को -को आए ४५ जिल्लाबाट सभापतिमा

चवालिस जिल्लामा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यही माघ २५ गते धेरै जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भएकामा २६ गते सभापति सुशील कोइरालाको निधन भएका कारण माघ मसान्तसम्म अधिवेशनको कार्यक्रम स्थगित गरिएको थियो ।

टर्कीमा आत्मघाती हमला २८ काे मृत्यु

टर्कीको राजधानी अङ्काराको मध्यभागमा बुधबार साँझ भएको आत्मघाती आक्रमणमा परी कम्तीमा पनि २८ जनाको ज्यान गएको समाचार छ । प्राप्त समाचारअनुसार टर्कीको अङ्कारामा सैनिकको सुरक्षा लस्करलाई मध्यनजर गरी सो हमला गरिएको थियो । उक्त आत्मघाती हमलामा परी २८ जनाको ज्यान गएको र अरु कम्तीमा ६१ जना घाइते भएको बताइएको छ ।

सिरियाको अस्पताल आक्रमणमा रसियाको हात नरहेको क्रेमलिनको दाबी

मस्को (रसिया), फागुन ४ । सिरियाका विभिन्न अस्पताल तथा शैक्षिक संस्था दर्जनौँ मानिसको ज्यान जाने …

पूर्वअर्थमन्त्री महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’का रुपमा लन्डनमा सम्मानित

लन्डन- नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’का रुपमा लन्डनमा सम्मानित …

एनआरएन कोषाध्यक्षमा थापाको उम्मेदवारी

काठमाडौ – गैरआवासीय नेपाली संघ (एनआरएन) कोषाध्यक्षमा जापानका चीरञ्जीवी थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

भारतीय हस्तक्षेपविरुद्ध टोकियोमा नेपालीको प्रदर्शन

काठमाडौ – नेपालमा संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै अधोषित नाकाबन्दी गरेको छिमेकी मुलुक भारतविरुद्ध …

अमेरिकामा बिष्णु माया परियारलाई सम्मान

काठमाडौ – गोरखाको बिकट गाउँ ताक्लुंगको एक दलित परिवारमा जन्मिएकी बिष्णु माया परियारलाई (मानार्थ-विद्यावारिधि) …

नेपाली जनतालाई बाराक ओबामाको बधाई

काठमाडौं- अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएकोमा नेपाल र नेपाली …

नेपालमाथिको हस्तक्षेप विरुद्ध स्वीटजल्याण्डमा पनि गरे नेपालीहरुले प्रदर्शन

काठमाडौ – भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै स्वीटजल्याण्डमा बस्ने नेपालीहरुले पनि प्रदर्शन गरेका …

संविधानको सफल कार्यान्वयनमा जोड : उपप्रधानमन्त्री सिंह र मन्त्री पाण्डे

न्युयोर्क- उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको इतिहासमा संविधानसभाबाट पहिलोपटक दुई तिहाइ बढी बहुमतले जारी भएको नेपालको …

1 2 3 4